ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ

यस स्टोरीको अंश: विदेशबाट फर्किएका गुरुङ दाजुभाइले कास्कीमा खोले सफल ट्राउट फार्म, पर्यटकको रोजाइमा पर्यटकीय गन्तव्य
ehimalayatimes.com · 1 हप्ता अघि

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा दुई दाजुभाइले सुरु गरेको गण्डकी ट्राउट फार्म अहिले आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्ने सोचका साथ सुरु गरिएको यो फार्मले मनग्य आम्दानी र रोजगार सृजना गरेको छ । हाल ६० वटा पोखरीमा विस्तार भएको यो फार्मले वार्षिक तीन करोड रुपैयाँ बराबरको २५ टन माछा उत्पादन गर्दै आएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू