नेपाल र अमेरिका आमनेसामने हुँदै, अघिल्लो जित दोहोर्याउने दाउमा नेपाल
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हुँदैछ। सन् २०२७ को एकदिवसीय विश्वकप छनोटको यात्रा तय गर्न यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ। यस प्रतियोगिताको अन्त्यमा शीर्ष चारमा रहने टोलीले विश्वकप छनोटमा सिधै स्थान पक्का गर्नेछन्। उत्कृष्ट लयमा रहेको अमेरिका शीर्ष स्थानमा छ भने नेपाल पाँचौँ स्थानमा छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›