कञ्चनपुर-कमला सडक आयोजनाको लागत ३ अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

यस स्टोरीको अंश: कञ्चनपुर-कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपिने तयारी
bizmandu.com · 1 हप्ता अघि

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान, गोलबजार, मिर्चैया र आसपासका रैथाने बजारले भागिरहेको अवस्था हो यो। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा नेपालको गौरव र रणनीतिक महत्त्वको ‘एसियन हाइ-वे’अन्तर्गत कञ्चनपुर-कमला सडक खण्डको ८६.८३ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति विगत ६ वर्षदेखि अलपत्र छ। नेपाल सरकार र निर्माण कम्पनीबीच २०७७ साल असार ११ गते सडक विस्तार र स्तरोन्नतिका लागि सम्झौता भएको थियो।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू