चिनीमा आत्मनिर्भरताका लागि उत्पादन वृद्धिको योजना
▸ यस स्टोरीको अंश: सरकारले चिनीमा आत्मनिर्भरताका लागि उत्पादन वृद्धि गर्ने योजना अघि सार्योसरकारले चिनीमा परनिर्भर हुनुपर्ने विद्यमान अवस्था अन्त्यका लागि उन्नत जातका उखुमार्फत उत्पादन वृद्धिको योजना अघि सारेको छ । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको परिस्थितिका बीच सरकारले उक्त तयारी थालेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपाल चिनी उत्पादक संघका पदाधिकारी र सरोकारवाला मन्त्रालय/निकायका प्रतिनिधिसँग छलफल गरेकी छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›