मुलुकमा ८ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी
▸ यस स्टोरीको अंश: सरकारको दाबी: भारतको चिनी निर्यात प्रतिबन्धपछि पनि ८ महिनालाई पुग्ने चिनी मौज्दात
भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा चिनीको सहज आपूर्ति, बजार मूल्यको स्थिरता र आम उपभोक्ताको हित सुनिश्चित गर्न आवश्यक कदम चालिरहेको जनाएको छ। मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा अझै ८ महिनालाई पुग्ने चिनी मौज्दात रहेको बताएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›