देशभर बकर इदको हर्षोल्लास (तस्बिरहरु)

यस स्टोरीको अंश: मुस्लिम समुदायले देशभर बकर इद हर्षोल्लासका साथ मनाए, सार्वजनिक बिदा
bankingsamachar.com · 1 दिन अघि

मुस्लिम धर्मालम्बीहरुको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा हर्षोल्लासका साथ मनाइएको छ। पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। यस दिन मुस्लिम समुदायका मानिस बिहानै स्नान गरी नजिकैका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गर्छन् र शुभकामना आदानप्रदान गर्छन्। यस अवसरमा अल्लाहप्रति आस्था र समर्पण व्यक्त गर्न धर्मले जायज मानेका जनावरको कुर्बानी (बलि) दिने प्रचलन छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू