‘रोल नं १’ को ट्रेलर सार्वजनिक

यस स्टोरीको अंश: चलचित्र ‘रोल नं १’ को ट्रेलर सार्वजनिक, बाल मनोविज्ञान र शैक्षिक दबाबको कथा प्रस्तुत
nagariknews.nagariknetwork.com · 2 हप्ता अघि

चलचित्र ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमाको प्रचारप्रसारमा व्यस्त रहेको निर्माण टिमले शुक्रबार चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । यो चलचित्र जेठ १५ गते प्रदर्शनमा आउँदै छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू