‘रोल नं १’को अग्रिम बुकिङ खुला

यस स्टोरीको अंश: आमिर खानले आशुतोष गोवारिकर र राजकुमार हिरानीसँग दुई ठूला चलचित्रमा सहकार्य गर्ने
www.osnepal.com · 1 दिन अघि

निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं १’को अग्रिम बुकिङ खुला भएको छ । क्यूएफएक्सलगायत विभिन्न मल्टिप्लेक्स चेनले अग्रिम बुकिङ खुला गरेका हुन् । ‘हरेक विद्यार्थी’को कथा स्लोगन रहेको यो चलचित्र भोलि शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू