स्वतन्त्र प्रेसको सीमा

यस स्टोरीको अंश: प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदभार ग्रहण, न्यायिक स्वतन्त्रतामा हस्तक्षेप नहुने प्रतिबद्धता
www.drishtinews.com · 1 हप्ता अघि

दृष्टि मिडिया प्रालिसम्बन्धी अदालतको अवहेलना मुद्दामा विशेष अदालतबाट जारी पूर्ण पाठले स्वतन्त्र प्रेसको सीमालाई सम्झाएको छ । प्रेस स्वतन्त्र छ भन्दैमा यसले आफ्नो पेशागत जिम्मेवारी भुल्न नहुने र मर्यादामा बस्नुपर्ने कुरा स्मरण गराइएको छ । पत्रकारिता पेशालाई मर्यादित बनाउने भनेकै यस पेशामा लागेका जिम्मेवार पत्रकारहरूको दायित्व हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू