सरकार प्रेस स्वतन्त्रताप्रति पूर्णप्रतिवद्ध छः सञ्चारमन्त्री

यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिना: प्रेस स्वतन्त्रता संविधान प्रदत्त अधिकार, कसैले कुण्ठित गर्न सक्दैन
www.makalukhabar.com · 1 हप्ता अघि

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् । उनले प्रेस स्वतन्त्रता संवैधानिक अधिकार भएकाले त्यसलाई सरकार वा कसैले पनि चाहेर हनन गर्न नसक्ने तर्क गर्दै प्रेस स्वतन्त्रतासँगै जबाफदेहिता पनि हुने भएकाले पत्रकारहरूले सो कुरालाई मनन गरेर अघि बढ्नुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू