प्रेस स्वतन्त्रता आजभोलि या पर्सि कसैले खोस्न सक्दैन, पत्रकारले ढुक्कले लेख्नुस्– सञ्चारमन्त्री
▸ यस स्टोरीको अंश: प्रतिनिधि सभामा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक पेश
सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले प्रेस स्वतन्त्रता सरकारको कुनै व्यक्तिले नभई संविधानले सुनिश्चितता गरेको विषय भएकोले ढुक्कले लेख्न मिडियासँग आग्रह गरेका छन् । प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता नभई जवाफदेहिता पनि आउने विषय भएकोले आफ्नो ओज र गरिमा कायम राखेर काम गर्दा सरकारले केही गर्न नसक्ने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित