जग्गा दान गरेर नगर प्रमुखद्वारा प्रशासनिक भवन निर्माण
▸ यस स्टोरीको अंश: सर्वोच्च प्रशासनको आदेश अवज्ञाविरुद्ध नेपाल बारले लालटिन बालेर प्रदर्शन गर्ने
रौतहटको माधवनारायण नगरपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको छ । नगर प्रमुख वैजनाथप्रसाद यादवले जग्गा दान दिएपछि नगरपालिकाको आफ्नै भवन निर्माण भएको हो । विगत नौ वर्षदेखि भाडाको घरमा रहेको नगरपालिकाको कार्यालय यस वर्ष भने आफ्नै भवनमा सरेको छ । भवन निर्माणका लागि नगरप्रमुख यादवले १० कठ्ठा जमिन नगरपालिकाको नाममा दर्ता गराएका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›