जग्गा दान गरेर नगर प्रमुखद्वारा प्रशासनिक भवन निर्माण

यस स्टोरीको अंश: वीरगन्ज महानगरपालिकाद्वारा प्रमुख प्रशासकीय अधिकृतको विषयमा तालाबन्दीको चेतावनी
www.reportersnepal.com · 1 हप्ता अघि

रौतहटको माधवनारायण नगरपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको छ । सोही नगरपालिकाका नगर प्रमुख वैजनाथप्रसाद यादवले जग्गा दान दिएपछि नगरपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण भएको हो । विगत नौ वर्षदेखि भाडाको घरमा रहेको नगरपालिकाको कार्यालय यस वर्ष भने आफ्नै भवनमा सरेको छ । उक्त भवन माधवनारायण नगरपालिकाले करिब ६ करोड र सहरी विकाश मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभागबाट आधा अनुदान रु ६ करोडको लागतमा निर्माण सम्पन्न भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू