नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्नुपर्छ: महानिरीक्षक कार्की 

यस स्टोरीको अंश: वर्षमान पुनद्वारा सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णयको आलोचना
bankingsamachar.com · 1 हप्ता अघि

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले परम्परागत प्रहरी कार्यशैलीभन्दा नवीनतम सोच अपनाई नागरिकमैत्री, उत्तरदायी र छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। उनले सबै प्रहरी कर्मचारीहरूलाई उच्च व्यावसायिकता, अनुशासन, निष्ठा र इमान्दारी प्रदर्शन गर्दै संगठनको छवि वृद्धि हुने गरी जिम्मेवारी बहन गर्न आग्रह गरे। सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान गरी योजनाबद्ध प्रहरी परिचालन गर्न, महिला बालबालिका तथा सीमान्तकृत वर्गप्रति संवेदनशील हुन र सेवाग्राहीहरूको समस्यालाई उचित सम्बोधन गर्न पनि उनले जोड दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू