अख्तियारले समात्न लाग्दा डरायो एमाले: भीभीआईपीको उपचार खर्च फिर्ता गर्दै

यस स्टोरीको अंश: कास्की अदालतद्वारा रवि लामिछानेसहितका प्रतिवादीविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता
nayapage.com · 6 दिन अघि

भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो छानबिनलाई अन्तिम रूप दिनै लाग्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विगतमा कानुन मिचेर वितरण गरिएको ठूलो रकम राज्यकोषमा फिर्ता गरेको छ। केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला भीभीआईपी हरूको उपचारका नाममा सरकारी ढुकुटीबाट बाँडिएको सो रकम एमालेले बैंकमार्फत फिर्ता गरेको हो। अख्तियारको फन्दा र कानुनी कारबाहीबाट जोगिनका लागि एमालेले हतार-हतार यो रकम सरकारी ढुकुटीमा फिर्ता गरेको हुन सक्ने स्रोतको अनुमान छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू