स्वाभिमान लघुवित्तको घोषित लाभांश रद्द, शेयरधनीको हात खाली
▸ यस स्टोरीको अंश: स्वाभिमान लघुवित्तले प्रस्तावित लाभांश रद्द गर्यो
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव संशोधन गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेकोमा अब शेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित