बैंकमा संस्थापक र सर्वसाधारण दुवै सेयर हुनेले सर्वसाधारण समूहबाट सञ्चालक बन्न नपाउने

यस स्टोरीको अंश: जीओ अटोमोबाइल्सले नेपालमा नयाँ एमजी हेक्टर एसयूभी सार्वजनिक गर्‍यो
clickmandu.com · 1 हप्ता अघि

बैंक तथा वित्तीय संस्थाको संस्थापक र सर्वसाधारण दुवै समूहको सेयर धारण गरेको सेयरधनीले सर्वसाधारण समूहबाट सञ्चालक पदमा उम्मेदवारी दिन नपाउने फैसला सर्वोच्च अदालतले गरेको छ । सिटिजन्स बैंकका एक सेयरधनीले साधारणसभाको मुखैमा बखेडा झिकेपछि गत मंसिर १२ गते तय भएको सञ्चालक समिति निर्वाचन नै रोकिएको थियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू