बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’
▸ यस स्टोरीको अंश: षडानन्द नगरपालिकाले रैथाने बाली संरक्षणका लागि बीउ बैंक स्थापना गरी अभियान सुरु गर्योषडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी अभियान सुरु गरेको छ । नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले गुणस्तरीय रैथाने बीउ उपलब्ध गराउने, लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जातका बाली पुनः उत्पादनमा ल्याउने तथा कृषि जैविक विविधता जोगाउने लक्ष्यसहित बीउ बैंक स्थापना गरिएको जानकारी दिए। हालसम्म २७ बालीका ११५ जात संकलन गरी किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›