धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जना परे संक्षिप्त सूचीमा

यस स्टोरीको अंश: धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्टमा, जेठ ८ मा छलफल
www.setopati.com · 1 हप्ता अघि

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका ४७ जनाबाट संक्षिप्त सूची तयार भएको छ। संक्षिप्त सूचीमा परेका चार जनामा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट छन्। अध्यक्ष छनोट समितिले उनीहरूलाई जेठ ८ गते कार्ययोजना प्रस्तुत गर्न बोलाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू