सर्वोच्च प्रशासनद्वारा प्रधान न्यायाधीश डा.शर्माविरूद्धको दरपीठ निवेदन दर्ता

यस स्टोरीको अंश: सर्वोच्चका कामु प्रधानन्यायाधीश मल्लको आदेश: विधि र प्रक्रियाबमोजिमका रिट दर्ता गरिने
nayapage.com · 1 हप्ता अघि

सर्वोच्च अदालत प्रशासनले न्यायाधीश सपना प्रधान मल्लले दरपीठविरुद्ध परेको निवेदन दर्ता गर्न दिएको आदेश दुई दिनपछि कार्यान्वयन गरेको छ। कामु प्रधान न्यायाधीशको हैसियतमा मल्लले जेठ ४ गते आफ्नो इजलासमा परेको निवेदनमाथि आदेश जारी गर्दै मुख्य रजिष्ट्रार र रजिष्ट्रारका नाममा निवेदन दर्ता गर्न निर्देशन दिएकी थिइन्। प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेसँगै बुधबार उक्त निवेदन औपचारिक रूपमा दर्ता गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू