अमेरिकाविरुद्ध नेपालको १२२ रनको फराकिलो जित
▸ यस स्टोरीको अंश: नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रनमा अलआउट भयो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रनको योगदान दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित