कार दुर्घटनामा चालकको मृत्यु
▸ यस स्टोरीको अंश: नवलपरासीमा कार अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका ८, खरकट्टा जंगल क्षेत्रमा कार दुर्घटना भएको छ। कार दुर्घटनामा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.१च ३५२३ नम्बरको कार आइतबार अनियन्त्रित भई पल्टिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›