कार दुर्घटनामा चालकको मृत्यु
▸ यस स्टोरीको अंश: नवलपरासीमा कार अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आइतबार कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु१च ३५२३ नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित