लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु भनेकै भविष्यको रक्षा गर्नु हो : अध्यक्ष ओली
▸ यस स्टोरीको अंश: केपी ओलीले गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड दिए
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थाको रक्षा गरिए मात्र जनताको अवस्थामा परिवर्तन आउने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले विभिन्न नाममा लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्दा समाज बलियो नहुने उल्लेख गरेका छन् । संविधान, संसद्, न्यायपालिका र स्वतन्त्र प्रेसको अधिकार क्षेत्रको अनतिक्रम्यता र रक्षा नै गणतन्त्रको रक्षा भएको उनले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित