यती एयरलाइन्सको चार्टर उडानमार्फत नेपाल आइपुगे भारतीय धर्मगुरु श्री श्री विधुशेखर

यस स्टोरीको अंश: भारतीय धर्मगुरु श्री श्री विधुशेखर भारती सन्निधानम् जगद्गुरु शंकराचार्य नेपाल आइपुगे
www.onlinepana.com · 6 दिन अघि

यती एयरलाइन्सको चार्टर उडानमार्फत भारतीय धर्मगुरु श्री श्री विदुशेखर भारती सन्निधानम् जगद्गुरु शंकराचार्य नेपाल आइपुगेका छन्। उनी ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन आएका हुन्। यो यात्रा जेठ ८ गतेदेखि १४ गतेसम्म पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन हुनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू