सेयरमा सबैलाई अन्तिम कर लागू नहुने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले गरे कर प्रणालीमा व्यापक पुनरावलोकन: १० लाखसम्म आयमा १% कर
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यको क्रममा सेयर कारोबारमा लाग्ने पुँजीगत कर नै अन्तिम हुने घोषणा गरे पनि सबैलाई यो व्यवस्था लागू नहुने देखिएको छ । आर्थिक विधेयक २०८३ ले आय विवरण बुझाउन नचाहने (नपर्ने) व्यक्तिलाई मात्रै अन्तिम कर कट्टी हुने व्यवस्थामा समेटेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित