शर्मालाई प्रधानन्यायाधीश बनाए देश चाँडै गृहयुद्धमा जाने उजुरीकर्ताको दाबी

यस स्टोरीको अंश: सरकारी सम्पत्ति कब्जा प्रकरण: बाल मन्दिर र भृकुटीमण्डपको जग्गा दुरुपयोग
shilapatra.com · 1 हप्ता अघि

संसदीय सुनुवाइ समितिमा उजुरीकर्ताले सिफारिस गरिएका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाए देश चाँडै गृहयुद्धमा जाने दाबी गरेका छन् । सांसद प्रेमप्रसाद दंगालको प्रश्नको उत्तर दिँदै उजुरीकर्ता टंकप्रसाद आचार्यले देशको खर्बौं रकममा खेलवाड गर्नेलाई छ वर्षको प्रधानन्यायाधीश कसरी बनाउने भन्दै प्रश्न उठाए । उनले चोलेन्द्रको उदाहरण दिँदै फेरि त्यस्तै पात्र आउन नहुने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू