प्रस्तावित प्रधानन्यायधीश सर्वोच्च अदालतको न्यायधीश बन्न नै अयोग्य छन् : टङ्कप्रसाद आचार्य
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको योग्यतामाथि प्रश्न, संसदीय सुनुवाइ समितिमा उजुरी
काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश पदमै अयोग्य रहेको उजुरी परेको छ । उजुरीकर्ता टङ्कप्रसाद आचार्यले शर्माको योग्यता, नियुक्ति प्रक्रिया र फैसलालाई लिएर गम्भीर प्रश्न उठाएका हुन् । आचार्यका अनुसार, सर्वोच्च अदालतको न्यायाधीश बन्न कम्तीमा १५ वर्ष वकालत, ७ वर्ष उच्च अदालतमा न्यायाधीश वा १२ वर्ष न्यायिक सेवा अनुभव आवश्यक छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›