इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा युवाहरूको प्रदर्शन (तस्बिर)
▸ यस स्टोरीको अंश: ईपीएस पास गरेका युवाहरूले दक्षिण कोरिया जान ढिलाइ भएको भन्दै माइतीघरमा प्रदर्शन गरे
इजरायल रोजगारीको सपना बोकेर विगत दुई वर्षदेखि पर्खाइमा रहेका योग्य उम्मेदवारहरूले सरकारले आफ्नो पूर्वआश्वासनविपरीत कार्य गर्न खोजेको भन्दै मङ्गलवार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। वैदेशिक रोजगार विभागको ढिलासुस्ती र नीतिगत अस्पष्टताका कारण चरम अन्योलमा परेको भन्दै उनीहरूले नयाँ खुल्ने कोटामा स्वतः समावेश गरिने आश्वासन विपरीत पुनः सुरुदेखि नै लकी ड्र प्रक्रियामा सामेल हुनुपर्ने समाचारले आन्दोलित बनाएको बताएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›