कोरिया जान पर्खाइमा रहेका युवाहरूको प्रदर्शन

यस स्टोरीको अंश: ईपीएस पास गरेका युवाहरूले दक्षिण कोरिया जान ढिलाइ भएको भन्दै माइतीघरमा प्रदर्शन गरे
www.canadanepal.com · 5 दिन अघि

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन माग गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू