ईपीएस पास गरेका युवाको माइतीघरमा प्रदर्शन

यस स्टोरीको अंश: ईपीएस पास गरेका युवाहरूले दक्षिण कोरिया जान ढिलाइ भएको भन्दै माइतीघरमा प्रदर्शन गरे
ehimalayatimes.com · 4 दिन अघि

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतिक्षारत युवाहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । “पास गरेकोलाई कोरिया पठाऊ”, “रोजगारको अधिकार सुनिश्चित गर” लगायतका नारासहित प्रदर्शनमा उत्रिएका युवाहरूले सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन माग गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू