प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
▸ यस स्टोरीको अंश: प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारितप्रतिपक्षी दलहरूको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले छलफलमा उठेका सवालबारे जवाफ दिएपछि सो कार्यक्रम निर्णयार्थ प्रस्तुत हुँदा पारित भएको हो । नेकपा एमालेसहित चार प्रतिपक्षी दलले बैठक बहिष्कार गरेका थिए भने नेपाली कांग्रेसका सांसदहरूले उभिएर विरोध जनाएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›