विटुमिनको मूल्य बढ्दा एसियन राजमार्ग कालोपत्र ढिलासुस्ती
▸ यस स्टोरीको अंश: एसियन राजमार्ग कालोपत्रमा विटुमिनको मूल्य वृद्धि र अभावले ढिलासुस्ती
एसियन हाइवे अन्तर्गत काँकरभिट्टा–लौकही सडकखण्डमा बिटुमिन (अलकत्रा) को अभाव र मूल्यवृद्धिका कारण कालोपत्र गर्न ढिलासुस्ती भएको छ । आयोजनाका अनुसार दुई महिनाअघि प्रतिलिटर रु ११० सम्म पाइने भारतीय बिटुमिन अहिले रु १५० भन्दा बढी पर्न थालेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित