महिना दिनसम्म पनि श्रीकृष्ण विकले पाएनन् न्याय, आमा विन्दमया माइतीघर धर्नामा

यस स्टोरीको अंश: श्रीकृष्ण विश्वकर्माको हत्यालाई आत्महत्या प्रमाणित गर्ने प्रयासको आरोपमा राज्यविरुद्ध विन्दमयाको धर्ना
www.osnepal.com · 2 दिन अघि

श्रीकृष्ण विश्वकर्माकी आमा विन्दमया विश्वकर्माले आफ्नो छोराको हत्यालाई आत्महत्या प्रमाणित गर्न खोज्नु राज्यको बदनियत भएको आरोप लगाएकी छन् । प्रहरी हिरासतमा हत्या भएको दाबी गर्दै दोषी बचाउने षड्यन्त्र भएको जिकिर गरेकी उनले एक महिना बितिसक्दा पनि न्याय नपाएको भन्दै राज्यको नियतमाथि प्रश्न गरेकी छन् । माइतीघर मण्डलामा धर्ना बस्दै गर्दा आत्महत्या भएको पोस्टमार्टम रिपोर्ट भन्ने हल्लाले झनै पीडा भएको उनले बताइन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू