नयाँ प्रधानन्यायाधीशको शपथ आज साँझ ६ बजेर १० मिनेटमा
▸ यस स्टोरीको अंश: संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा को नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले उहाँको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठ ले जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›