दिगो पर्यटन प्रवर्द्धन गर्न पञ्चवर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार

यस स्टोरीको अंश: पृथ्वीराजमार्गका होटलमा गुणस्तरहीन खाना: यात्रुको स्वास्थ्य जोखिममा, जरिवाना
nagariknews.nagariknetwork.com · 1 दिन अघि

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत नेपालमा दिगो पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘इन्टरनेशनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्सन प्लान’ सम्बन्धी अन्तिम प्रमाणीकरण प्रस्तुति तथा कार्यशाला सम्पन्न भएको छ। विश्वव्यापी परामर्शदाता संस्था ‘बीड’ले तयार पारेको रणनीतिले सन् २०२६ देखि २०३० सम्म कार्यान्वयन हुने गरी नेपाल पर्यटनलाई संख्यामा आधारित मोडलबाट मूल्यआधारित पर्यटनतर्फ रूपान्तरण गर्ने लक्ष्य राखेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू