नौ महिनामा ८ खर्ब ९२ अर्बको अन्तर बैंक कारोबार
▸ यस स्टोरीको अंश: राष्ट्र बैंकले १० ठूला बैंकको कर्जा परीक्षण सम्पन्न, केहीमा पुँजी वृद्धि आवश्यकचालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो नौ महिना (चैतसम्म) ८ खर्ब ९२ अर्ब २१ करोड रूपैयाँको अन्तर बैंक कारोबार भएको छ। अघिल्लो वर्षको सोही अवधिमा १५ खर्ब १२ अर्ब १२ करोडको अन्तरबैंक कारोबार भएको थियो। समीक्षा अवधिमा वाणिज्य बैंकहरूको ७ खर्ब ४९ अर्ब १ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब ४३ अर्ब २० करोड गरी कुल ८ खर्ब ९२ अर्ब २१ करोडको अन्तर बैंक कारोबार भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›