समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक
▸ यस स्टोरीको अंश: समस्याग्रस्त गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चार सहकारी संस्थाका ऋणीको नामावली सार्वजनिक गरेको छ । घेदुङ्ग, तपाईँ हाम्रो, नागरिक कल्याण र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूलाई तोकिएको समयभित्र ऋण चुक्ता गर्न निर्देशन दिइएको छ । तोकिएको समयमा ऋण चुक्ता नगरेमा कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›