पूर्व न्यायाधीश बलराम केसीको गर्जन: “राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन खोटपूर्ण र पूर्वाग्रही, रवि लामिछानेलाई मात्र किन लक्षित ?”
▸ यस स्टोरीको अंश: पूर्व न्यायाधीश बलराम केसीद्वारा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको आलोचना, रवि लामिछानेलाई लक्षित गरेको आरोप
सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई ‘बदनियतपूर्ण’ भन्दै यसले आयोगकै इतिहासमा आफ्नो साख र प्रतिष्ठा पूरै गुमाएको दाबी गरेका छन् । उनका अनुसार यो प्रतिवेदन रवि लामिछाने, बालेन शाह र भीम उपाध्याय जस्ता नयाँ तथा फरक धारका व्यक्तिहरूलाई सिध्याउने ठूलो राजनीतिक षडयन्त्र हो । केसीले रवि लामिछानेलाई सजाय दिलाउनका लागि पुरानो मिति (ब्याक डेट) को कानुन बनाएर भए पनि कारबाही गर्न आदेश दिइने खेल भइरहेको आरोप लगाएका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›