वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी विवादको घेरामा: रवि लामिछाने र रास्वपाविरुद्ध ‘पूर्वाग्रही’ भएको आरोप

यस स्टोरीको अंश: न्यायाधीशको टिप्पणीबाट प्रेरित 'ककरोच पार्टी' भारतमा स्थापना
www.enepalese.com · 5 दिन अघि

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेविरुद्ध अत्यधिक कडा र पूर्वाग्रही रूपमा प्रस्तुत भएको आरोप लाग्ने गरेको छ । धेरैको बुझाइमा, त्रिपाठीले रवि लामिछानेमाथि अदालतमा लागेका आरोपहरूलाई लिएर जनतामा भ्रम र अन्योल फैलाउने काम गरिरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू