कोशीका मुख्यमन्त्रीको आक्रोश– आयोगले पनि जेन–जी आन्दोलनका अपराधीलाई बचायो
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानवअधिकार आयोगद्वारा जेनजी आन्दोलन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिसकोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमाथि आक्रोश व्यक्त गरेका छन् । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो । कार्कीले उक्त प्रतिवेदनलाई झुट र षड्यन्त्रको पुलिन्दा भन्दै अपराधीलाई बचाउने र निर्दोषलाई फसाउने काम भएको आरोप लगाएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›