प्रतिनिधि सभाका दुई समितिको बैठक आज, मन्त्रालयको प्रगति र बेरुजुबारे छलफल हुने

यस स्टोरीको अंश: प्रतिनिधिसभाका दुई समितिको बैठक आज बस्दै, बेरुजु र कार्ययोजनामा छलफल हुने
emountaintv.com · 2 दिन अघि

संघीय संसद अन्तर्गतका दुई महत्वपूर्ण संसदीय समितिका बैठकहरू आज बस्दैछन् । सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालयको कार्यप्रगति समीक्षा र बेरुजु न्युनिकरण लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १२ः३० बजे सिंहदरबारमा बस्ने तय भएको छ । उक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू