आज तीन वटा संसदीय समितिको बैठक बस्दै

यस स्टोरीको अंश: संसदीय समितिहरूमा बजेट नीति र भूमिहीन समस्याबारे छलफल
prasashan.com · 6 दिन अघि

तीन वटा संसदीय समितिको बैठक बस्ने तय भएको छ । अर्थ समितिको बैठकमा आ.ब. २०८३ ८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरूसँग छलफल हुने कार्यसूची छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको संयुक्त बैठकमा भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको होल्डिङ सेन्टरको अनुगमनको समीक्षा तथा विविध विषयमा छलफल हुने छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू