काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ३८ जना घाइते
▸ यस स्टोरीको अंश: मकवानपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, दुई बालक घाइते
कपिलवस्तुको महाराजगञ्जमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस महाराजगञ्ज नगरपालिका– ४, बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा दुर्घटना भएको हो । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›