निर्देशक सुमनद्वारा आमाको जन्मदिनमा मर्मस्पर्शी म्युजिक भिडियो सार्वजनिक

यस स्टोरीको अंश: सुमन दाहालले आमाको जन्मदिनमा सार्वजनिक गरे 'आमा' गीतको म्युजिक भिडियो
www.karobardaily.com · 1 हप्ता अघि

चलचित्र निर्देशक सुमन दाहालले आमाको जन्मदिन पारेर ‘आमा’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । यो भिडियोमा छोराको आमाप्रतिको प्रेम, संघर्ष र त्यागलाई शब्द, संगीत र दृश्यमार्फत प्रस्तुत गरिएको छ । भिडियोमा अधिकांश परिवारका सदस्यहरूले अभिनय गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू