मनोजकुमार शर्माको निर्देशनमा रिट दर्ता रोकिएको कामु प्रधानन्यायाधीशको आरोप

यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशपछि रिट दर्ता, प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध निवेदनहरू दर्ता गरिए
www.drishtinews.com · 1 हप्ता अघि

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रस्तावित प्रधानन्यायाधीशको सिफारिसविरुद्ध परेका रिट न्यायाधीश मनोजकुमार शर्माको निर्देशनमा दर्ता गर्न रोकिएको बताएकी छन् । रिट रोक्नुलाई उनले ‘न्याय प्राप्तिको बाटोको अवरोध’ र अदालतप्रतिको जनआस्थामाथि अविश्वास बढाउने व्यवहारको रूपमा व्याख्या गरेकी छिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू