प्रधानमन्त्री बालेन नबोल्दा 'गणतन्त्रमै गडबडीको गन्ध?'

यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइयो, राष्ट्रपतिद्वारा सम्बोधन; बजेट आजै सार्वजनिक
feeds.bbci.co.uk · 1 दिन अघि

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने घोषणाले एक वृत्त तरंगित बनेको छ। नागरिक आन्दोलनका अगुवा कृष्ण पहाडीले प्रधानमन्त्रीको संसद् र गणतन्त्र दिवसमा बोल्न अस्वीकार गर्ने निर्णयलाई संसदीय मर्यादाको उल्लङ्घन मानेका छन्। राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठले यसलाई नेपालको लोकतन्त्रका लागि राम्रो सङ्केत नभएको बताएका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू