गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपतिको नाममा पत्राचार
www.makalukhabar.com · 4 दिन अघि

प्रधानमन्त्री बालेन शाहले यस वर्षको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले समारोहमा सम्बोधन नगर्ने जानकारी राष्ट्रपति कार्यालयलाई औपचारिक रूपमा गराइसकेको स्रोतले जनाएको छ । समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको छ । तर प्रधानमन्त्री बनेयता सार्वजनिक समारोहहरूमा कम देखिएका बालेन शाहले यस पटकको गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने निर्णय गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू