निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न परिसंघको अनुरोध

यस स्टोरीको अंश: नेपाल उद्योग परिसंघद्वारा निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह
taksarnews.com · 1 दिन अघि

नेपाल उद्योग परिसंघले निर्माण व्यवसायीहरूको समस्यालाई उचित सम्बोधन गर्न अनुरोध गरेको छ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्यबृद्धिले नेपाली अर्थव्यस्था समेत प्रत्यक्ष प्रभावित भईरहेको छ । निर्माण उद्योगमा प्रयोग हुने डिजेल, मट्टितेल, बिटुमिनसहितका निर्माण सामाग्री तथा ढुवानी लागतमा उच्च वृद्धि हुँदा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको नेपाल निर्माण व्यवसायी महासंघले गराएको जानकारीले नेपाल उद्योग परिसंघलाई चिन्तित बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू