गणतन्त्रमा स्वतन्त्रता खोसियो, शासकहरूमा ‘महेन्द्र’ बन्ने भ्रम र आतङ्ककारी प्रवृत्ति देखियो : डा.गोपीलाल न्यौपाने
▸ यस स्टोरीको अंश: राजनीतिक विश्लेषक डा. न्यौपाने भन्छन्: नेपालमा साँचो गणतन्त्र ल्याउन अझै बाँकी छ
राजनीतिक विश्लेषक डा. गोपीलाल न्यौपानेले गणतन्त्र भनेको जनताको पूर्ण स्वतन्त्रताको प्रत्याभूति गर्ने माध्यम भएको बताएका छन् । गणतन्त्रमा जनताले बोल्ने स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, जीवन रक्षाको अधिकार र सम्पत्तिको अधिकार पाउनुपर्ने बताएका हुन् । नेपालमा यी कुनैपनि अधिकार सुरक्षित नभएको र विचारको दमन भइरहेको उनको भनाइ छ । साँचो गणतन्त्र ल्याउन अझै बाँकी रहेको दाबी गर्दै उनले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताए ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित